‘नबोली नबोली’मा सरितासँग रोमान्टिक सशस्त्रका आइजीपी « Khabarhub

‘नबोली नबोली’मा सरितासँग रोमान्टिक सशस्त्रका आइजीपी


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल र उनकी श्रीमती सरिता कँडेल खनालले गीत ‘नबोली नबोली’मा नाचेको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा निकै खुशी देखिएका आइजीपी खनाल श्रीमतिसँग रोमान्टिक बनेका छन् । सिभिल पहिरनमा आइजीपी खनाल श्रीमतिसँग निकै खुलेका छन् ।

आइजीपी खनाल आफैंमा कुशल गीतकार हुन् । उनका शब्दमा रहेका धेरै गीत श्रोतामाझ आइसकेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : १५ बजे

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली