विप्लव आउने भएपछि यस्तो देखियो राष्ट्रिय सभागृह (फोटो फिचर) « Khabarhub

विप्लव आउने भएपछि यस्तो देखियो राष्ट्रिय सभागृह (फोटो फिचर)


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज राष्ट्रिय सभागृहबाट सार्वजनिक हुँदैछन् ।

राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’का बीच विप्लव सार्वजनिक हुँदैछन् ।

विप्लव सार्वजनिक हुने र प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै स्टेजबाट सम्बोधन गर्ने भएपछि राष्ट्रिय सभागृह परिसरमा उपस्थिति बाक्लिएको छ ।

तस्वीरमा हेर्नुहोस राष्ट्रिय सभागृह परिसर

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ४१ बजे

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का