चुट्किला : समातेर राख भाग्ला « Khabarhub

चुट्किला : समातेर राख भाग्ला


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : हेलो ।

केटी : हेलो । भन्नुस् ।

शेरे : फ्रिज छ ?

केटी : छ । किन ?

शेरे : फ्रिज चल्छ ?

केटी :  चल्छ ।

शेरे : समातेर राख भाग्ला ।

केटीले रिसले फोन काटिदिईछ । शेरेले अर्कJ नम्बरबाट कल गरेछ ।

हेरे :  हलो ।

केटी :  हलो । भन्नुस् ।

शेरे : फ्रिज छ ?

केटीलाई थाह भयो अघिकै ठग हो भनेर अनि रिसले भनिछे ।

केटी :  छैन ।

शेरे :  कसरी मैले अघि समातेर राख भनेको हैन भाग्यो होला ।

साभार  :  हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ४० बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’