काठमाडौँको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी « Khabarhub

काठमाडौँको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी भएको छ ।

नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेको फुड ट्रक पार्कमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको एसएसपी अशोक सिंहले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ३५ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा