चुट्किला : मेरो जन्मदिन « Khabarhub

चुट्किला : मेरो जन्मदिन


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक वर्ष झैँ यस वर्ष पनि डीभी नपरेपछि चलाखचन्द्रे बिहे गर्ने सोच बनाइ केटी हेर्न गएछ ।

अनि केटीको बाउले सोधेछ— तपाईं कत्तिको डिंक्स गर्नु हुन्छ ?

चलाखचन्द्रे— धेरै होइन वर्षमा दुई पल्ट मात्र ।

यो कलियुगमा पनि यस्तो केटा पाए भन्दै केटीको बाउ एकदम खुसी भएछ । अनि उत्साहित हुँदै सोधेछ— कहिले कहिले ?

चलाखचन्द्रे नम्र हुँदै जवाफ दिएछ— एक दिन मेरो जन्मदिनमा र अर्को दिन जन्म दिन नभएको दिन……

साभार हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ४२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर