जसपा संसदीय दलको बैठक आज | Khabarhub Khabarhub

जसपा संसदीय दलको बैठक आज


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै  संसदमा कसरी अघि बढ्ने भन्नेबारे निर्क्यौल गर्ने नेता लक्ष्मणलाल कर्णले बताए ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा रूपान्तरण भएको सरकारका बारेमा पनि आजको बैठकमा धारणा तय हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : २० बजे

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने