पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि आक्रमण « Khabarhub

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि आक्रमण


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ ।

चुनावी तयारीमा रहेकी बनर्जीमाथि बुधबार पूर्वी मेदिनीपुरको नन्दीग्रामस्थित बिरूलिया बजारमा आक्रमण भएको थियो । उनलाई आक्रमण गर्ने समूहको पहिचान हुन सकेको छैन ।

आक्रमणबाट बायाँ खुट्टामा चोट लागेर घाइते बेनर्जीलाई कोलकातामा रहेको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

बेनर्जी घाइते भएपछि बिहीबार जारी गरिने भनिएको तृणमुल काङ्ग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्ने समय पनि लम्ब्याइएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १२ : ३९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना