मनीषाले ल्याइन् ‘महामृत्युञ्जय मन्त्र’ « Khabarhub

मनीषाले ल्याइन् ‘महामृत्युञ्जय मन्त्र’


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् ।

गीतमा मनिषासँगै सुर–सुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् ।

गीतमा सुरेन्द्र श्रेष्ठको संगीत छ । वाद्यवादनमा राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितार छ । गायिका मनीषाले मन्त्र मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि तयार गरिएको बताइन् ।

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका छन्। भिडियोमा उज्ज्वल जोशी र जावेद खानको छायांकन छ ।

भिडियो पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा छायांकन गरिएको छ । गीतका रेकर्डिष्ट दीप तुलाधर हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : ०० बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको