शान्तिप्रियको ‘नेपालकी छोरी’मा अशिष्माकाे स्वर « Khabarhub

शान्तिप्रियको ‘नेपालकी छोरी’मा अशिष्माकाे स्वर


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भाषा र नेपाली भाषाका फिल्ममा अभिनय गरेकी अभिनेत्री अशिष्मा नकर्मीको स्वरमा रहेको गीत ‘नेपालकी छोरी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा रंग पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गतिमा राजाबाबु थारुको रेकर्डिङ, मनोज चौलागाईंको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ छ ।

भिडियोमा सुशीला थापा फिचर्ड छिन् । राजीव बलामी निर्देशित भिडियोमा राजीवकै कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन, राजीव बलामीको सम्पादन, कविता तोलाङ्गीको श्रृङ्गार, मिलर गुरुङको कलर संयोजन छ ।

गीतको भिडियो सीसी नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अभिनेत्रीहरुको स्वर रहने गरी शान्तिप्रियले चाँडै नै ‘आवाज’ नामक एलबम ल्याउदैछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : १५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन