छायांकनमा प्रदीपको ‘प्रकाश’ « Khabarhub

छायांकनमा प्रदीपको ‘प्रकाश’


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक बन्न संघर्षरत एक युवाको कथा समेटिएको फिल्म ‘प्रकाश’को बिहीबार मनकामना मन्दिरमा मुहुर्त गरिएको छ ।

अभिनेता प्रदीप खड्काको शीर्ष भूमिकामा अभिनय रहने फिल्मको युनिट छायांकनका लागि बिहीबारै जुम्ला गएको छ । दिनेश
राउतकेा निर्देशन रहने ‍ फिल्ममा रेनु योगीको ‘डेब्यू’ अभिनय छ ।

फिल्ममा प्रदीप र रेनुसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा महेन्द्र अधिकारीको लगानी रहनेछ । फिल्ममा राजेश श्रेष्ठको छायांकन, विकास सुवेदीको कथा, अनुप बरालको कास्टिङ तथा ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहनेछ ।

सन् २०२१ भित्र रिलिज हुने फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : ०५ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन