भारतविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डलाई अग्रता « Khabarhub

भारतविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डलाई अग्रता


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डले भारतविरूद्धको ५ खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ ।

घरेलु टिम भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा ८ विकेटकले जित निकाल्दै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको हो ।

अहमदाबादमा शुक्रबार राति भएको खेलमा भारतले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले ४९ रन जोड्दा जोस बटलरले २० रन बनाए । जोनी बेयर्स्टोले अविजित २६ रन बनाए । डाविड मालन २४ रनमा अविजित रहे ।

भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । भारतका श्रेयस एयरले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषव पन्तले २१ रन जोड्दा हार्दिक पाण्डयले १९ रन बनाए ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ५५ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको