एक दिवसीय क्रिकेटमा ७ हजार रन बनाउने कीर्तिमानी महिला क्रिकेटर बनिन् मिताली « Khabarhub

एक दिवसीय क्रिकेटमा ७ हजार रन बनाउने कीर्तिमानी महिला क्रिकेटर बनिन् मिताली


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एक दिवसीय क्रिकेटमा सात हजार रन बनाउने विश्वकी महिलो महिला क्रिकेटर बनेकी छन् ।

आइतबार लखनऊमा दक्षिण अफ्रिकाविरुद्धको चौथो एक दिवसीय खेलमा ३८ वर्षीया मिताली राजले कीर्तिमान बनाएकी हुन् ।

आफ्नो करियरको २ सय १३ औँ एक दिवसीय भिडन्तमा मिताली राजलाई यो सफलता मिलेको हो ।

यसअघिको खेलमा उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दस हजार रन पूरा गरेकी थिइन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलमा यो कीर्तिमान बनाउने उनी दोस्रो महिला क्रिकेटर हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : ४० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब