टिपर दुर्घटनामा चालकको मृत्यु « Khabarhub

टिपर दुर्घटनामा चालकको मृत्यु


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिने भिरमा टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतवार राति दुर्घटनामा परी मकवानपुरको भिमफेदी–२ का २५ वर्षीय विनोद बलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश २–०३–००१ नम्बरको टिपर चन्दागिरि नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गर्दा राति ९ बजे दुर्घटना भएको थियो ।

घटनाका बारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : २३ बजे

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश