घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ « Khabarhub

घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष घुस लिँदै गर्दा पक्राउ परेका छन् । घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग २५ हजार घुस लिँदै गर्दा वडाध्यक्ष मोहम्मद चिल्टुमियाँलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखिएको अख्तियारको टोलीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : १६ बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व