चुट्किला : अतिरिक्त पाङ्ग्रा « Khabarhub

चुट्किला : अतिरिक्त पाङ्ग्रा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पण्डित : शास्त्रमा लेखिएको छ कि श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पाङ्ग्रा हुन्, यदि यी मध्ये एक बिग्रियो भने रथ चल्दैन, यसबाट तिमीले के शिक्षा पायौ ?

बुद्धि : मैले यसबाट के शिक्षा पाएँ भने, हामीले एउटा अतिरिक्त पाङ्ग्रा राख्नुपर्छ ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर