कर्मचारी समायोजनमा चिकित्सक असन्तुष्ट « Khabarhub

कर्मचारी समायोजनमा चिकित्सक असन्तुष्ट


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आफूहरुसँग गरेको सम्झौता विपरित कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको भन्दै सरकारी चिकित्सक संघले आपत्ति जनाएको छ । गत पुसमा २९ गते स्वास्थ्य मन्त्रालयमा भएको सहमतिलाई व्यवस्ता गरी सरकारले समायोजन प्रक्रिया अघि बढाइएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको हो ।

सरकारले गरेको सहमति कार्यान्वयमा चासो नदिएको भन्दै देशभरका चिकित्सकलाई काठमाडौंमा भेला हुन समेत आह्वान गरेको छ । सरकारलाई सहमति कार्यन्वयको लागि दबाव दिन देशभरका चिकित्सकलाई काठमाडौं बोलाइएको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

उनले भने, ‘हामीले स्वास्थ्यका सबै कर्मचारी संघ मातहतमा रहेर समायोजन गर्नुपर्ने भन्ने सहमति गरेका थियौं तर सरकारले हामीसँग सहमति मात्रै ग¥यो ।,’ डा. पाण्डेले भने, ‘त्यसलाई कार्यन्वयन नगरी अलिहे धमाधम समायोजन प्रक्रिया अघि बढाइरहेको छ । त्यसैले सरकारलाई दबाव दिन देशभरका चिकित्सकको भेला गर्न लागेका हौं ।’

उनले स्वास्थ्यका कर्मचारीलाई संघ अन्तर्गत राखेर देशभर परिचालन गर्नुपर्ने बताए ।

सहमति यस्ताे थियो

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : २४ बजे

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय