काभ्रेमा ४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का « Khabarhub

काभ्रेमा ४.१ म्याग्नेच्यूटको भूकम्पको धक्का


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभ्रेमा भूकम्प गएको छ । सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प बिहान १० बजेर ५ मिनेटमा गएको केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ११ : १० बजे

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद