नेपाली ‘अर्जुन रेड्डी’ बन्न दुई हजारको आवेदन « Khabarhub

नेपाली ‘अर्जुन रेड्डी’ बन्न दुई हजारको आवेदन


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि आव्हान गरिएको अडिसनमा झण्डै दुई हजारले आवेदन दिएका छन् ।

फिल्मका निर्देशक विशाल सापकोटाका अनुसार करिब दुई हजारले इमेलमार्फत अडिसनका लागि निवेदन दिए पनि तीमध्येबाट करिब ८ सय जनालाई अडिसनमा बोलाइएको थियो ।

निर्देशक सापकोटाले एभरेस्ट फिल्म एकेडेमीमा भएको अडिसनमा सम्पन्न अडिसनमा निकै नै उत्साहजनक सहभागिता रहेको बताए । अब चाडै नै फिल्मका लागि मुख्य कलाकारहरू फाइनल गरेर वर्कसप गरिने निर्माण पक्षले जनाएको छ ।

युवा फिल्म्सले फिल्मको नेपाली रिमेक बनाउदैछ । यो व्यानरले यसअघि नेपाली फिल्म ‘कबड्डी’, ‘पुरानो डुंगा’ लगायतका फिल्म अमेरिकामा वितरण गरिसकेको छ । व्यानरले फिल्म ‘सफर’ निर्माण गरिसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : २० बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन