सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको सेमिफाइनलमा « Khabarhub

सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको सेमिफाइनलमा


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा सेफिल्ड २-० ले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । चेल्सीले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

चेल्सीले सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । सेफिल्डका ओलिभर नोरउडले आत्मघाती गोल गरे ।

२४औँ मिनेटमा ओलिभरले आफ्नै पोस्टमा गोल गरेका थिए । इन्जुरी समयमा जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ५५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र