पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु « Khabarhub

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–७ मा लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

जिपमा ६ जना सवार रहेकामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाप्लाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले खबरहबलाई जानकारी दिए ।

एसपी पोखरेलका अनुसार जिप निस्दी गाउँपालिका–७ हुवास भन्ने ठाउँबाट भिरपानीतर्फ जाँदै गरेको थियो । १ जनाले भने जिपबाट हाम फालेर ज्यान जोगाउन सफल भएको एसपी पोखरेलले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ४० बजे

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता