प्रदेश प्रमुख झाले भेटे सदाचारी नेता बिमललाई « Khabarhub

प्रदेश प्रमुख झाले भेटे सदाचारी नेता बिमललाई


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले नागरिक अगुवा तथा सदाचारी नेता भरत बिमलसँग भेटवार्ता गरेका छन् ।

नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार भएको भन्दै प्रमुख झाले हरेक हप्ताजसो नागरिक अगुवालाई भेटघाट गर्दै आएका छन् । सोही क्रममा उनले नागरिक अगुवा नेता बिमलसँग भेटवार्ता गरेका हुन् ।

आफूलाई प्रदेश प्रमुखले भेटेपछि अत्यन्तै खुसी महशुस भएको बिमलले बताएका छन् ।

०६२/०६३ सालको जनआन्दोलनमा नागरिक अगुवा बिमलले ‘निरंकुशताविरुद्ध’ अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ४२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी