ज्योति विकास बैंकले रूपन्देहीमा सुरु गर्‍यो क्युआर कोडबाट भुक्तानी « Khabarhub

ज्योति विकास बैंकले रूपन्देहीमा सुरु गर्‍यो क्युआर कोडबाट भुक्तानी


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंकले क्युआर कोडबाट भुक्तानी सुरु गरेको छ। बैंकले बिहीबार रूपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवा सुरुवात गरेको हो।

अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० भन्दा बढी क्युआर कोड वितरण गरेको छ।

क्युआर कोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइलबाट क्युआर कोड स्क्यान गरी सिधैं आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिने छ।

बैंकले देशका विभिन्न स्थानमा व्यवसायीलाई प्रदान गरेको क्युआरकोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ९ : १५ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र