सफल उध्यमशिल समाजको तालिम शनिबार « Khabarhub

सफल उध्यमशिल समाजको तालिम शनिबार


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्यमशिल समाजको बिकासमा जोड दिदै आएको हल्ट प्राइजले शनिबार चौथो चेन्जमेकर सिरिज सञ्चालन गर्दैछ।

विद्यार्थीहरुको निकै नै उत्सापुर्वक उपस्तिथिमा तीनवटा भागसम्म सफलता पुर्वक सञ्चालन भइसकेको यस कार्यक्रममा चौथो हप्ता तीन जना बिशेष आथितिको उपस्थिति हुनेछ।

कार्यक्रममा फोर्वस थर्टी अन्डर थर्टीमा पर्न सफल बेलायती महारानीबाट सम्मनित चर्चित भारतीय युवा उद्यमी दीपिका मल्लिक, लोकप्रिय युवा उद्यमी तथा कलाकार सन्जोग कोइराला र लोटस होल्डिङ्सका सिईओ अजित शाहको सहभागी हुनेछन् ।

सो दिनको कार्यक्रममा बिशेषगरी ब्यवसायमा सही मार्गदर्शकको मुख्य भूमिकाको बारे चर्चा गरिने बताईएको छ।

यस कार्यक्रम शाहभागिता हुन यो लिंकमा गएर आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ०८ बजे

एमाले युवा नेता नरेश भन्छन्- ओलीको विकल्प विद्या होइन, दोस्रो या तेस्रो पुस्ता हो

काठमाडौं– नरेश रोकाया एमाले अध्यक्ष ओली निकट रहेर विद्यार्थी राजनीति

थाइल्यान्ड सीमावर्ती सहर नियन्त्रणमा लिएको म्यान्मा सेनाको दाबी

याङ्गुन– म्यान्माको सेनाले थाइल्यान्ड सीमामा रहेको महत्त्वपूर्ण व्यापारिक सहर मावटाउङ पुनः

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी

ऐतिहासिक हाडा छेँ पुनर्निमाण

भक्तपुर– यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा