वायु प्रदूषणका कारण बन्द अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो « Khabarhub

वायु प्रदूषणका कारण बन्द अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक्कासी वायु प्रदूषण बढेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर अघि खुलेको छ।

विमानस्थल टावरका अनुसार अहिले भिजिबिलिटी १६ सय मिटर भन्दा बढी छ । भिएफआर उडान तथा अवतरण नभएपनि आइएफआर (उपकरणको माध्यबाट हुने उडान तथा अवरतरण) बाट उडान सुरु भएको छ।

केहीबेर अघि आकाशमा होल्ड भएका नेपाल एयरलाइन्सको दिल्लीबाट आएको र हिमालय एयरलाइन्सको दमामबाट आएका जहाज ल्यान्ड भएका छन् । यस्तै, आन्तरिक हवाइ उडानसमेत सुचारू भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ३२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने