हजारौं युद्ध जित्नुभन्दा ठूलो आफैंलाई चिन्नु हो « Khabarhub

हजारौं युद्ध जित्नुभन्दा ठूलो आफैंलाई चिन्नु हो


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गौतमबुद्धका उपदेश यतिबेला संसारभर प्रेरणाका स्रोत छन् । हुन पनि सांसारिक मोह त्याग गरेर बुद्धत्व प्राप्त गरेका बुद्धलाई भगवान नै मानिन्छ । बुद्धका ति वाणी सबैका लागि जीवनउपयोगी हुनेछन् । शान्तिका दूत बुद्धका उपयोगी वाणी यस्ता छन्:

एउटा गाग्री थोपा थोपा पानीले नै भरिने हो ।

हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

तपाईं पढेको वा सुनेको कुरामा तब सम्म विश्वस नगर्नुस् जब सम्म आफ्नै तर्क र विवेकले स्वीकार गर्नुहुन्न

जिब्रो एउटा त्यस्तो चक्कु हो जसले खुन ननिकाली कान काट्न सक्छ ।

बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

तपाईंले यदी आफैंलाई सच्चा प्रेम गर्नुहुन्छ भने अरूलाई कहिल्यै पीडा दिन सक्नुहुन्न ।

हामी जे सोच्दछौ उही बन्दछौं ।

हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु हो । यही नै तिम्रो विजय हो ।

उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।

लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

शान्ति तपाईं आफै भित्र हुन्छ, त्यसैले बाहिर खोज्ने प्रयास नगर्नुस ।

हामी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौँ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १० : ५८ बजे

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी