होलीमा ठमेल सुनसान (फोटो फिचर) « Khabarhub

होलीमा ठमेल सुनसान (फोटो फिचर)


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइतबार काठमाडौँ उपत्यकालगायत पहाडी जिल्ला होली पर्व मनाइएको छ । तर होलीमा पर्यटकले भरिने काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल भने यस बर्षपनि सुनसान देखियो ।

यसअघिको बर्ष र अहिलेको बर्ष कोरोनाका कारण पर्यटकहरूको आवागमनमा कमी आउँदा ठमेल बजार सुनसान देखिएको हो । यसअघि होलीमा रमाउनकै लागि पनि पर्यटकहरू काठमाडौँको ठमेल पुग्ने गरेको स्थानीय व्यापारीहरूको भनाइ छ । उनीहरूले पहिले जस्तो होलीको रौनक ठमेलमा नदेखिएको बताए ।

फाल्गुण शुक्ल पूर्णिमाका दिन जाडो यामको बिदाइ र मौसमको राजा, वसन्तको आगमनलाई होली मनाएर स्वागत गर्ने प्राचिन परम्परा छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : ३५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।