यस्तो छ ‘भुइँचम्पा’ झारको औषधीय महत्व « Khabarhub

यस्तो छ ‘भुइँचम्पा’ झारको औषधीय महत्व


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—यसको जरालाई पिसेर घाउ चोटपटक लागेको ठाउँमा लगाई पट्टी बाँध्नाले घाउ चाँडै निको बनाउँछ ।

—यसको कन्दलाई घ्युमा हल्का भुटेर पिसी त्यसको ५/६ पटक दूध वा मनतातो पानीसँग खानाले शरीरु दुखेको/टाउको दुखेमा, सुन्निएमा सफल उपचार गर्छ ।

—यसको जरालाई पिसेर चोटपटक लागेको ठिक गर्दछ र रगत बगेको ठाउँमा लगाउनाले रगत आउन बन्द हुन्छ ।

—     पेटका रोगीलाई यसको सेवनले ठिक गर्दछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ४ : ३० बजे

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्