भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा दूतावासले गर्‍यो अन्तरक्रिया कार्यक्रम « Khabarhub

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा दूतावासले गर्‍यो अन्तरक्रिया कार्यक्रम


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय दूतावासले भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा समसामयिक विषयमा अन्तरक्रियाको आयोजना गरेको छ ।

कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिएको हो ।

भारतकव स्वतन्त्रताको ७५ औँ वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठकाबारे पनि चर्चा भएको हो ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा सोनाम वाङचुक र कनकमणि दीक्षित रहेका थिए ।

आफ्नो अग्रगामी कार्यबाट लद्दाख लगायत यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रुपमा परिचित छन् ।

अर्का वक्ताको रुपमा रहकेा दीक्षित एक सफल लेखक, प्रकाशक तथा सम्पादकका रुपमा परिचित छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ०१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी