पाकिस्तानले जिम्बाबेको भ्रमण « Khabarhub

पाकिस्तानले जिम्बाबेको भ्रमण


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानले जिम्बावेको भ्रमण गर्ने भएको छ ।

पाकिस्तानले घरेलु टिमसँग टी-ट्वान्टी र टेस्ट सिरिज अप्रिल र मे महिनामा जिम्बावेको भ्रमण गर्न लागेको हो ।

हरारेमा दुई टिमबीच तीन खेलको टी-ट्वान्टी र दुई खेलको टेस्ट हुनेछ । टी-ट्वान्टी सिरिज अप्रिल २१,२३ र २५ मा हुनेछ । पहिलो टेस्ट अप्रिल २९ र दोस्रो टेस्ट मे ७ मा शुरु हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना