हिम चितुवा संरक्षणका विषयमा संसदीय समितिमा छलफल | Khabarhub Khabarhub

हिम चितुवा संरक्षणका विषयमा संसदीय समितिमा छलफल


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिमचितुवा संरक्षणका लागि वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने निकायहरुसँग छलफल गरेको छ ।

समितिको विहिबार बसेको बैठकले हिउचितुवा संरक्षण गर्न विभिन्न निकायहरुसँग छलफल गरेको हो । छलफलमा विश्व प्रकृति संरक्षण कोषको नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङले हिउचितुवा संरक्षण गर्न कञ्चनजंघा संरक्षण क्षेत्रमा स्थानीयका घरपालुवा जनावरको बीमा गर्नुपर्ने बताए ।

उनले व्यवस्थापनमा ध्यान दिए हिमचितुवको संरक्षण हुने बताउँदै स्थानीयले पाउनुपर्ने क्षेतिपूर्ति र राहतबारे सम्बन्धित निकायले ध्यान दिए संरक्षणमा सहयोग पुग्ने जिकिर गरे ।

कार्यक्रममा हिमचितुवा संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा प्रस्तुति शेरेन श्रेष्ठले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : १५ बजे

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

काठमाडौं – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा र यादवले लिए शपथ

धनुषा – मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्रिषरिषदमा

बैतडीमा मध्यरातमा भूकम्प

काठमाडौं – मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प