अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने « Khabarhub

अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने


१९ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सुन आयात तथा बिक्री सबन्धी कार्यविधि २०६८ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २० किलोग्राम कायम गरेको हो।

यसअघि दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने कानुनी व्यवस्था थियो।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकाहरुलाई परिपत्र जारी गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० केजी कायम गरेको जनाएको छ ।

व्यवसायीहरूले दैनिक सुनको माग बढिरहेको र माग अनुसार आपूर्ति हुन नसकेको भन्दै कोटा बढाउन माग गर्दै आएका थिए।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ८ : ५५ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको