पत्रकार महासंघको प्रतिष्ठानमा सदस्य सबै निर्बिरोध, अन्य पदमा चुनाव हुने « Khabarhub

पत्रकार महासंघको प्रतिष्ठानमा सदस्य सबै निर्बिरोध, अन्य पदमा चुनाव हुने


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका सम्पूर्ण सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् ।

आज भएको मनोनयन दर्तामा तोकिएको संख्यामा मात्रै उम्मेद्वारी दर्ता भएपछि सदस्यहरु सवै निर्बिरोध भएका हुन् ।

निर्विरोध हुने सदस्यहरुमा अशोक घिमिरे, बालकृष्ण भट्ट, मुरारी दुलाल, रामचन्द्र अर्याल, शिवराज रेग्मी, शिवहरी घिमिरे, स्वरुप आचार्य, अनिताकुमारी घिमिरे, सञ्जिता खनाल, रमेश टमट्टा, किशोर चौधरी, राजकपुर महर्जन, दीपेन्द्रकुमार कर्ण, बरकत अलि मिँया (राजु) छन् ।

यसैगरी अध्यक्षसहित अन्य पदमा भने निर्वाचन हुनेछ । प्रतिष्ठान अध्यक्षमा उद्धवकुमार कार्की, खुला उपाध्यक्षमा सरोज कोइराला, महिला उपाध्यक्षमा राधिका जोशी, महासचिवमा कमल राना, सचिव खुलामा सूर्य बराल, सचिव समावेशीमा यसिमा महत, कोषाध्यक्षमा राजीव खत्रीले उम्मेदवारी दिएका छन् ।

यो समुह पत्रकार निर्मला शर्मा समूहको तर्फबाट चुनावी मैदानमा उत्रिएको हो ।

त्यस्तै अर्को समूहको तर्फबाट बालकृष्ण अधिकारी अध्यक्षको प्रतिस्पर्धी छन् भने उपाध्यक्षमा वीरेन्द्र ओली, महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, महासचिवमा रामकुमार शाही, सचिवमा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : २९ बजे

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप