बाल्टिनमा भरेको पानीमा डुबेर नाबालिकाको मृत्यु | Khabarhub Khabarhub

बाल्टिनमा भरेको पानीमा डुबेर नाबालिकाको मृत्यु


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा नजिकै रहेको कल(टुबवेल)निर कपडा धुनका लागि पानी भरेर राखिएको बाल्टीनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ३५ बजे

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

राँझा– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा

खनाल आयोगको आर्थिक सुधार प्रतिवेदनलाई सम्बोधन गर्न सरकारका ४०८ कार्ययोजना

काठमाडौं– पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव

सिप मेला २०८२ को दोस्रो दिन १ हजार ४५५ प्रशिक्षार्थी सहभागी 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सिप मेला २०८२’ को दोस्रो

यी हुन् गाजर खानुका १० फाइदा 

काठमाडौं–  खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी,