चुट्किलाः किन रुनु भएको ? | Khabarhub Khabarhub

चुट्किलाः किन रुनु भएको ?


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई जना मान्छे डाक्टरको क्लिनिकमा जचाउँनका लागि बसिरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो ।

अर्को मान्छे छक्क पर्‍यो ।

पहिलो-  दाई तपाईं किन रुनु भएको ?

दोश्रो- म यहाँ रगत जचाउनको लागि आको त्यसैले रोएको ।

पहिलो- रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?

दोश्रो- होइन डराएर होइन, रगत जाँच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुख्ने भयो भनेर रोएको ।

त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो

दोश्रो- हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?

पहिलो – तपाईं त रगत जचाउन आउनु भाको म त पिसाब जचाउँन आको त्यसैले……..

साभार भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ३ : ४२ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन