ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा ४ जना पक्राउ « Khabarhub

ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा ४ जना पक्राउ


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–प्रहरीले बाँकेको नेपालगञ्जबाट भूमिगत समूह ज्वाला सिंहको नाममा चन्दा मागेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ज्वालासिंहका नाममा धम्क्याएर चन्दा मागेको आरोपमा नेपालगञ्ज उप–महानगरपालिका–२२ स्थित पुरैनिबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राप्तीसोनरी गाउँपालिका घर भएका २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी उर्फ मर्गनाथ, बर्ष ४० का भीम बहादुर भण्डारी र दाङको तुल्सीपुरका ज्योती प्रकाश चौधरी छन् ।

राप्तीसोनारी गाउँपालिका–५ जुरपानी बस्ने एकजना पुरुषलाई विगत १ हप्तादेखी सो समुहले फोन गरेर २ लाख चन्दा मागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया