मध्यावधि निर्वाचनका लागि तयार छौं : विवेकशील साझा « Khabarhub

मध्यावधि निर्वाचनका लागि तयार छौं : विवेकशील साझा


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा मध्यावधि निर्वाचन भए त्यसका लागि तयार रहेको बताएका छन् ।

संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा तयार रहेको बताएका हुन् ।

सोमबार विवेकशील साझा पार्टीद्वारा पार्टी कार्यालय ललितपुरमा गरिएको अन्तरक्रिया कार्यक्रमा उनले संविधानभन्दा बाहिरबाट हुने चुनाव मान्य नहुने र संविधानअनुसार हुने चुनावका लागि तयार रहेको बताएका हुन् ।

उनले विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित भइसकेको बताए । नेपालमा भ्रष्टता, असक्षमता र अनियमितता ७० वर्षदेखिको समस्या भएको उनले बताए ।

यस्तै संयोजक मिलन पाण्डेले २५ प्रतिशत युवाले आगामी निर्वाचनमा आफूहरूलाई भोट गर्ने दाबी गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ९ : ११ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया