त्रिदेशीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक | Khabarhub Khabarhub

त्रिदेशीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ(क्यान)ले त्रिदेशीय टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिता वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । उक्त खेलमा घरेलु टोली नेपालले मलेसिया र नेदरल्यान्डसँग खेल्नेछ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने टी-ट्वान्टी सिरिजको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ । खेल दिउँसो २:१५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ । प्रतियोगिताको तयारीका लागि नेपाली खेलाडीहरुले यतिबेला बन्द प्रशिक्षण गरिरहेका छन् ।

यस्तो छ खेल तालिका

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १० : ३० बजे

ओलीलाई पोखरेलको चुनौती : भदौ २३ पछि देशको परिस्थिति फेरियो, महाधिवेशनमा नयाँ बहस हुनुपर्छ

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं– अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको

भोजपुर–काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज

भोजपुर– नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल–  पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक