पत्रकार महासंघ चुनाव : केन्द्रीय अध्यक्षमा पोखरेल १९१६ मतले अगाडि (सूचीसहित) « Khabarhub

पत्रकार महासंघ चुनाव : केन्द्रीय अध्यक्षमा पोखरेल १९१६ मतले अगाडि (सूचीसहित)


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले १ हजार ९ सय १६ मतले अग्रता लिएका छन् । पोखरेलको ४ हजार ४ सय ४६ मत आउँदा प्रतिस्पर्धी निर्मला शर्माले २ हजार ५ सय ३० मत प्राप्त गरेकी छन् ।

अध्यक्षका अन्य प्रत्यासी गजेन्द्रसिंह बुढाथोकीले २ सय ८७ मत ल्याउँदा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका रामप्रसाद दाहालको ७२ मत आएको छ । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवालको अग्रता कायमै छ ।

यस्तो छ परिणाम





प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ३४ बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको