माधव नेपालको उपस्थितिमा पर्सामा बन्यो समानान्तर कमिटी « Khabarhub

माधव नेपालको उपस्थितिमा पर्सामा बन्यो समानान्तर कमिटी

माधव नेपालको उपस्थितिमा पर्सामा समानान्तर कमिटी घोषणा


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको खनाल–नेपाल समूहले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पर्सामा समानान्तर कमिटी गठन गरेको छ ।

शनिबार आयोजित कार्यकर्ता भेलाले बालगोपाल थापाको अध्यक्षमा जिल्ला कमिटीको घोषणा गरेको हो ।

अध्यक्षसहितको कमिटीलाई नेता नेपालले शपथग्रहण तथा प्रशिक्षण गरेका छन् । यस्तै, कार्यक्रममा नेताहरू घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामचन्द्र साह, दिनेश राई, पुरुषोत्तम पौडेलको समेत उपस्थिति थियो ।

केपी ओली पक्षले कारबाही गरेयता यस समूहले देशव्यापी रूपमा समानान्तर कमिटी बनाउँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ६ : ४६ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार