पाँच उत्कृष्ट फोटो पुरस्कृत « Khabarhub

पाँच उत्कृष्ट फोटो पुरस्कृत


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको खुल्ला फोटो प्रतियोगितामा सहभागी पाँच उत्कृष्ट फोटो पुरस्कृत भएका छन् ।

बोर्डको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित एक कार्यक्रममा उत्कृष्ट फोटो खिच्ने विजय गौतम, किरण अधिकारी, प्रियजन आलेमगर, सिरिज विसी र प्रेमबहादुर थापालाई रू १० हजारसहित पुरस्कृत गरियो ।

फोटो छनौट समितिका सदस्य एवं फोटो पत्रकार सङ्घ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले प्रतियोगितामा कूल ४९५ फोटो सहभागी भएकोमा उत्कृष्ट पाँचवटा छनौट गरिएको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : १८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै