प्लेब्वाईमा राजु लामाका गीत « Khabarhub

प्लेब्वाईमा राजु लामाका गीत


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सांगीतिक समूह मंगोलियन हर्टका गायक राजु लामा नयाँवर्ष २०७८ को अवसर पारेर वैशाख १ गते बुधबार ठमेलको छाँयासेन्टरमा गुञ्जिने भएका छन् ।

उनी आफ्नो ब्याण्डका साथ प्लेब्वाई लन्ज एण्ड क्लबमा आयोजना हुने ‘द मंगोलियन शो’मा आफ्ना गीतमार्फत प्रस्तुत हुन लागेका हुन् ।

राजुले ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’लगायत नयाँ तथा पुराना थुपै्र गीतहरु सुनाउनेछन् ।

लन्जका सञ्चालक अमित पौडेलले नयाँवर्षलाई विशेष बनाउन नेपाली फिल्म तथा गीत संगीत क्षेत्रका कलाकारहरुलाई निमन्त्रणा दिइएको बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : १५ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३