मङ्सिरदेखि बैंकिङ प्रणालीबाट मात्रै सामाजिक सुरक्षा भत्ता « Khabarhub

मङ्सिरदेखि बैंकिङ प्रणालीबाट मात्रै सामाजिक सुरक्षा भत्ता


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आउँदो मङ्सिरदेखि शतप्रतिशतरूपमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले यस्तो जानकारी गराएको हो ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण महानिर्देशक जीतेन्द्र बस्नेतले सामाजिक सुरक्षा भत्ताको लाभग्राही सूचीमा रहेका कूल एक लाख ७२ हजार निस्क्रिय विवरणलाई हटाएको जानकारी दिए ।

त्यसभित्र परेका तर छुटेका भए पुनः दर्ता गरेर अभिलेखीकरण गर्न सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै