नयाँ वर्षमा सुनिताको ‘हुन्न कसैको’ « Khabarhub

नयाँ वर्षमा सुनिताको ‘हुन्न कसैको’


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘हुन्न कसैको’ को भिडियो सार्वजनिक भएको छ ।

नयाँवर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई गायिका सुनिताको च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ । भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोला फिचर्ड छन् ।

भिडियोमा उनीहरुसँगै प्रकाशकुमार दर्लामी, सौगातजंग थापा, साइमन भट्टराई, कमला बस्नेत, समिक्षा भुजेलको पनि अभिनय छ ।

लेकमा बस्ने गोठालोहरुको कथा समेटिएको भिडियोमा युवराज खत्रीको निर्देशन र सम्पादन तथा सुजन श्रेष्ठको छायांकन छ ।

भिडियो दोलखा र सिन्धुपाल्चोकमा छायांकन गरिएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ३५ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा