प्रकुको इओजीमा भगवान कथा « Khabarhub

प्रकुको इओजीमा भगवान कथा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–थिएटरका कलाकारहरुको अभिनय रहेको वेब सिरिज ‘इओजी(इरर्स अफ गड)’ को फस्टलुक सार्वजनिक भएको छ ।

कलासी प्रोडक्सनले निर्माण गरेको सिरिजमा प्रकु पाण्डेको निर्देशन छ ।

निर्देशक पाण्डेले सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई देखाइने बताए ।

संगीत सापकोटाको लेखन रहेको सिरिजमा सगुन पोखरेलको निर्माण छ ।

सिरिजमा विकास जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ‘सरिता’, भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाललगायतका कलाकारको अभिनय छ ।

सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ११ : १० बजे

बजेट: अंकको उत्साह, कार्यान्वयनमा आशंका

संसारको कुनै पनि विकासोन्मुख देशको बजेट छिमेकी र विश्वको आर्थिक

रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ– रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको

मुस्ताङको कोरोला नाकाबाट ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला

बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको

एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित