थारु गीतमा ‘मै बन बु राजा तु बन बो रानी’ « Khabarhub

थारु गीतमा ‘मै बन बु राजा तु बन बो रानी’


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अन्नु चौधरी र सुरजसिंह ठाकुरको स्वरमा रहेको डान्सिङ फ्लेभरको थारु गीत ‘मै बन बु राजा तु बन बो रानी’ सार्वजनिक भएको छ ।

गीतमा सिल शर्माको शब्द तथा संगीत छ । भिडियोमा आरजु बैजु, नितेश चौधरी, सन्दिप चौधरी र विजय चौधरी फिचर्ड छन् ।

भिडियोमा शिशिर खातीको कोरियोग्राफी, संकल्प भुजेलको छायांकन, अर्जुन जिसीको सम्पादन छ । निरज र चन्दी चौधरी निर्माता रहेको भिडियोमा रामप्रसाद चौधरीको निर्देशन छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १२ : २० बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा