वीरेन्द्र र सुशीलाको ‘काठमाडौंमा घर’ « Khabarhub

वीरेन्द्र र सुशीलाको ‘काठमाडौंमा घर’


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक वीरेन्द्र श्रेष्ठ र गायिका सुशीला पाठकको स्वरमा रहेको ‘काठमाडौंमा घर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा कृष्ण भारद्वाजको शब्द तथा नेत्र काफ्लेको शब्द र संगीत छ । रिकेश गुरुङको एरेन्ज रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा निर्मल न्यौपाने, सुक्रिया राई, अन्जली माझी, निशा राई, सुबोध रसाइली र निरजको अभिनय रहेको छ ।

सुबोध रसाईलीको निर्देशन र कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ३ : ०० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा