त्रिकोणात्मक टी-ट्वान्टीमा नेदरल्यान्ड्स र मलेसिया भिड्दै « Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टीमा नेदरल्यान्ड्स र मलेसिया भिड्दै


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेदरल्यान्ड्स र मलेसिया खेल्दैछन् ।

खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२:१५ बजे शुरू हुनेछ । पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्यान्ड्स पहिलो जितको खोजिमा छ ।

तर, अन्डर डग टिम मलेसिया पनि नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । मलेसियाको यो पहिलो खेल हो ।

हालसम्म मलेसिया र नेदरल्यान्ड्सले टी-ट्वान्टीमा प्रतिस्पर्धा गरेको छैन ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ०५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका