दलितलाई बजेटै बन्द, भोजभतेरदेखि योजना छनोटमा समेत विभेद « Khabarhub

दलितलाई बजेटै बन्द, भोजभतेरदेखि योजना छनोटमा समेत विभेद


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– संविधानले भेदभाव र छुवाछुतलाई गैरकानूनी मान्छ, तर, व्यवहारमा त्यस्तो छैन । दलित प्रतिनिधिले समेत छुवाछुत व्यहोरिरहेका छन् । ओखलढुंगामा दलित जनप्रतिनिधिलाई योजना छनोटमा निषेध गर्ने र बजेट समेत रोक्ने गरेको पाइएको छ ।

सिद्धचरण नगरपालिका १२ का वडा सदस्य सुनिता नेपाललीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीको लागि योजना माग गरेको दुई पटक भयो । योजना सूचीमा राखिन्छ तर बजेट पर्दैन । दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन् ।

उक्त वडाको दलित बस्तीमा खानेपानीको समस्या मात्र होइन टोलटोलसम्म पुग्ने गोरेटो बाटो निकै अप्ठेरो छ । नेपालीले भनिन, ‘गाउँमा विकास निर्माणमा दलित बस्तीमा योजना नै पारिंदैन ।’

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ६ : ३० बजे

गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह

काठमाडौं– नेपाली कांग्रेसमा शीर्ष नेतासहित युवा पूर्व सभापति शेरबहादुर देउवालाई

बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका

अत्यधिक गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

वीरगञ्ज– अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद