आजदेखि धुलिखेल र बनेपाका सबै विद्यालय बन्द « Khabarhub

आजदेखि धुलिखेल र बनेपाका सबै विद्यालय बन्द


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिकाका विद्यालय आजबाट आगामी वैशाख मसान्तसम्म बन्द हुने भएका छन् ।

कोरोना संक्रमित हुने मानिसहरुको संख्या बढ्दै गएकाले विद्यालय बन्द गर्न लागेका नगरपालिकाहरुले जनाएका छन् ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको छ ।

बनेपा नगरमा ३१ सामुदायिक र ४० संस्थागत गरेर ७१ विद्यालय रहेका छन् भने धुलिखेल नगरपालिकामा २६ सामुदायिक ११ संस्थागत गरी जम्मा विद्यालय रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : ५३ बजे

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्दार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको