ओलीले सोधेको स्पष्टीकरणविरुद्ध सर्वोच्च जाँदै नेपाल समूह « Khabarhub

ओलीले सोधेको स्पष्टीकरणविरुद्ध सर्वोच्च जाँदै नेपाल समूह


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च जाने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह सर्वोच्च अदालत जाने भएको हो ।

आज बसेको नेपाल समूहको बैठकले अध्यक्ष ओलीले पहिलो चरणमा स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावललगायत अदालत जाने भएका हुन् ।

नेपाल समुहका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेका अनुसार अहिले स्थायी कमिटी बैठक जारी छ । जारी बैठकमा सर्वोच्च जाने विषयमा छलफल भएको र बैठक सकिएपछि अदालत जाने पाण्डेले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ०३ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार